खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामै दोस्रो शक्तिका रुपमा देखापरेको छ : मन्त्री बाँस्कोटा
कञ्चनपुर, १५ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामामा दोस्रो शक्तिका रुपमा देखापरेको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन प्रतियोगिता’ को आज उद्घाटन गर्दै उहाँले खेलकुद क्षेत्रका प्रतिभाहरुको खोजी