१६ श्रावण २०८३, शनिबार
राजनीति

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने

२२ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ र २६ गते नेपाल भ्रमण गर्न आउने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमण आउन लागेको हो ।