९ चैत्र २०८२, सोमबार
राजनीति

लोकसेवा आयोगको विज्ञापन समावेशी र समानुपातिक भएन : सांसद

काठमाडौँ, २३ जेठ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गर्नुभयो । बैठकमा उहाँहरुले संविधानको भावनाविपरीत आयोगले विज्ञान खुला गरेकामा खारेज गर्न माग गर्दै