१६ श्रावण २०८३, शनिबार
राजनीति

राप्रपाको केन्द्रीय कार्य समितिको पूर्ण बैठक काठमाडौँमा बस्ने

काठमाडौँ, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको पूर्ण बैठक यही माघ १७ गतेदेखि काठमाडौँमा बस्ने भएको छ । आगामी जेठमा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा समेत छलफल हुने उक्त बैठकमा समान विचार भएका पार्टीसँगको एकता, समसामयिक