१५ बैशाख २०८३, मंगलबार
राजनीति

लिपुलेक विवादमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग पनि आफ्नै भन्दै भारतले केहि दिन अघि सार्वजनिक गरेको नक्सालगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नो नक्सामा राखेपछि शनिबार दिउँसो