पार्टी दुर्घटना नजिक देखिन्छ, सबै रोकिएर सल्लाह गरौ : मन्त्री भट्टराई
काठमाडौँ, साउन १३ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको नजिक पुगेको संकेत गरेका छन् । आज सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले सो कुराको जानकारी दिएका हुन् । यद्पी पार्टीभित्रको