१० चैत्र २०८२, मंगलबार
राजनीति

उपराष्ट्रपति पुन र बंगलादेशका राष्ट्रपतिवीच भेटवार्ता

२७ कात्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदवीच भेटवार्ता भएको छ । बुधबार दिउँसो भएको शिष्टाचार भेटवार्ता भएको हो । राष्ट्रपति हमिदसँगको भेटवार्तामा दुईपक्षीय सम्बन्ध, सहयोग र सहकार्यका विविध विषयहरुमा छलफल भएको जनाइएको छ ।