१७ बैशाख २०८३, बिहिबार
राजनीति

हात्ती आयो हात्ती आयो फुस्स : वामदेवको थप बिजोग

काठमाडौं, भदौ १० । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र तत्कालीन एमालेसँग एकता गराउने क्रममा वामदेव गौतमको योगदानलाई कम आँक्न हुँदैन र मिल्दैन पनि । उनी त्यो बेलासमेत जनयुद्धको जन्मभूमि रोल्पा पनि पुगेकै हुन् । विभिन्न समय, विभिन्न ठाउँमा भएका वार्तामा