काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षमा देखिएका छन् । मंगलबार केपी शर्मा ओली नेतृत्वको समूहको बैठकमा सहभागी भएका तामाङ र राई बिहीबार भने दाहाल-नेपाल समूहले बबरमहलमा डाकेको