१७ बैशाख २०८३, बिहिबार
राजनीति

प्रचण्डलाई भेट्न गएका ओली पक्षका नेता यमलाल कँडेललाई उल्टै थर्काएपछि…

काठमाडौं, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललाई कर्णाली प्रदेशका सांसद यमलाल कँडेलले भेटेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका कँडेल समूह प्रचण्ड भेट्न बिहान ९ बजे खुमलटार पुगेको थियो