२३ भदौ २०८३, मंगलबार
राजनीति

प्रचण्ड-नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन

काठमाडौं । नेकपाको केन्द्रमा भएको बिभाजनको असर प्रदेशमा पनि बुलन्द रुपमा देखिन थालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रचण्ड-नेपाल समूहले प्रदेशसभाको कुनै