सुर्खेत, असोज २७ । कर्णाली प्रदेशमा प्रचण्ड पक्षलाई माधव पक्षले साथ दिएकोले अन्ततः मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूसँग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको सहमति भएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ भने कर्णाली