काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका आरोप नौला नभएको बताएका छन् पूर्वमन्त्री समेत रहेका थापाले ओलीमाथि लगाएका आरोप नौला नभएको र गलत पनि नभएको टिप्पणी