१८ असार २०८३, बिहिबार
राजनीति

मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे भन्छिन्, “प्रदेशसभा पनि विघटन हुनसक्छ”

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । मन्त्री डा. तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने