१८ बैशाख २०८३, शुक्रबार
राजनीति

ओली र देउवाबीच भेटवार्ता : संवैधानिक परिषद्को नियुक्तिमा भागबण्डा गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ । आज शुक्रबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री