२३ भदौ २०८३, मंगलबार
राजनीति

प्रतिनिधिसभा विघटनका मुद्दामा जवाफी बहस शुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइका क्रममा आज रिट निवेदकका तर्फबाट जवाफी बहस शुरु भएको छ । जवाफका आज नौजना रिट निवेदक तथा कानून व्यवसायीले बहस गर्नुभयो । रिट निवेदक तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारी पक्षबाट जिकिर भएजस्तो