रेशम चौधरीलाई रिहाइ गर्ने सुवास नेम्वाङको संकेत, होला त रिहा ?
काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको दावी गरेका छन् । नेम्वाङले जसपाले सांसद रेशम चौधरीलगायतलाई रिहा गर्न माग राखेको र त्यसबारे