काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । पार्टी केन्द्रीय कमिटीको बैठक अध्यक्ष ओलीको अध्यक्षतामा आरम्भ भएको स्रोतले बतायो । ओलीले बोलाएको बैठकमा ओली समूहका सहित पूर्व माओवादी निकट टोपबहादुर रायमाझीसहितका