काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका सन्दर्भमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नभएको बताउनुभएको छ । यही पुस ५ गते ९० जना सांसदले सङ्घीय संसद् सचिवालयमा दर्ता गर्नुभएको अविश्वासको