२१ आश्विन २०८३, बुधबार
राजनीति

नेपाल–खनाल पक्ष एमालेमा फर्किएपछि सुवास नेम्वाङले दिए यस्तो कडा प्रतिक्रिया

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार गर्ने बताएका छन् । नेकपाको एकीकरण सर्वोच्च अदालतले बदर गर्दै एमाले र माओवादी केन्द्रलाई