२३ भदौ २०८३, मंगलबार
राजनीति

अबको प्रधानमन्त्री केपी शर्मा ओली नै, प्रचण्ड-नेपालको हैसियत छैन : इश्वर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता इश्वर पोखरेलले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने दावी गरेका छन्। पोखरेलले हट सिटमा जगदिस खरेलसँग कुरा गर्दै दोहाेर्‍याएर रेकर्ड हेर्न आग्रह गर्दै अबको प्रधानमन्त्री ओली हुने बताएका हुन्।