ओलीले कारबाही गरेपछि छटपटीदै भीम रावलले दिए यस्तो कडा प्रतिक्रिया
काठमाडौँ । खनाल-नेपाल समुहको नेकपा एमालेका नेता भीम रावलले ओलीले आफूलाई कारबाही गर्नु भनेको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले केपी ओलीले आफू समेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अबैध भएको बताएका छन्