१९ बैशाख २०८३, शनिबार
राजनीति

शहीदहरूको सम्मानसंगै शहीदका लक्ष्य/आदर्श पनि नभुलौं : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शहीदहरूको सम्मान गर्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शहीदहरूको सम्मानसंगै शहिदका लक्ष्य/आदर्श पनि नभुल्न आग्रह गरेका छन् । आज सामाजिक संजालमा एक स्टाटस लेख्दै भट्टराईले भनेका छन्, “शहिदहरूको