२४ भदौ २०८३, बुधबार
राजनीति

एमालेद्वारा आयोजना गरिएको राष्ट्रिय भेलाबारे योगेश भट्टराईले गरे यस्तो आग्रह

काठमाडौं । नेकपा एमालेका प्रचार बिभाग प्रमुख नेता योगेश भट्टराईले नेकपा एमालेद्वारा भोली चैत्र ४ र ५ गते आयोजना गरिएको राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका छन्। नेता भट्टराईले चैत्र ३ गते अपरान्ह २ बजे हेरिटेज गार्डेन् सानेपा चोक ललितपुरमा