काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेकपाको आधिकारिकता दाबी गर्न आज निर्वाचन आयोग पुगेका छन् । पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न अध्यक्षद्वय प्रचण्ड र नेपालसहित वर्षमान पुन,