१९ बैशाख २०८३, शनिबार
राजनीति

प्रधानमन्त्री ओलीको आरोप : कम्युनिष्टको बर्को ओढेर बाटामा बस्नेहरुले कम्युनिष्ट आन्दोलनलाई बदनाम गराए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहलाई लक्षित गर्दै कम्युनिष्टको बर्को ओढेर बाटामा बस्नेहरुले कम्युनिष्ट आन्दोलनलाई बदनाम गराएको आरोप छन् । बिहीबार काठमाडौंमा आयोजित आफूपक्षीय अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता