१७ असार २०८३, बुधबार
राजनीति

पार्टी एकताको उपाय खोज्न गएका पोखरेललाई भुसालले ओलीको राजीनामा भनेपछि…

काठमाडौं । ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड-नेपाल समूहका नेता घनश्याम भुसालवीच लामो समयसम्म छलफल भएको छ । विशेष स्रोतका अनुसार भेटमा दुबै नेताले पार्टी एकता जोगाउन मुश्किल भएको चिन्ता व्यक्त गरेका छन् ।विशेष स्रोतका