नेपाल-खनाल समूहमा जाने सबै सांसदलाई कारबाही गर्ने ओली समूहको निर्णय
काठमाडौं । एमालेका संसदीय दलको बैठकले गुट भेलामा जानेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय गरेको छ। बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशनसमेत दिएको छ । स्रोतका अनुसार गुट भेलामा जानेहरुलाई आत्मलोचना सहित दल र