१८ चैत्र २०८२, बुधबार
राजनीति

नेपाली काँग्रेसले किन बोलायो संसदीय दलको बैठक ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी फागुन २१ गते शुक्रबार दिउँसो १ बजेका लागि संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक आह्वान गरिएको हो । प्रतिनिधिसभा विघटन तथा पुनःस्थापना र नयाँ सत्ता समीकरणको