२२ आश्विन २०८३, बिहिबार
राजनीति

मन्त्रिपरिषद् विस्तार : तीन मन्त्री र एक राज्यमन्त्री थपिए

हेटौंडा । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । स्रोतका अनुसार वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई