२४ भदौ २०८३, बुधबार
राजनीति

प्रधानमन्त्री ओलीको सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको देशवासीका नाममा सम्बोधन जारी रहेको छ । नयाँ वर्ष २०७८ सालको अवसरमा आज सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्दैछन्  । सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ बर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशबासीलाई आग्रह् गर्नेछन्