१८ चैत्र २०८२, बुधबार
राजनीति

कोभिड-१९ विरूद्ध खोप लगाउँदै रामकुमारी झाक्रीले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले कोभिड-१९ विरूद्ध खोप लगाएकी छिन् । नेतृ झाक्रीले बुधवार कोभिड-१९ विरूद्ध खोप लगाएकी हुन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै नेतृ झाक्रीले सबैलाई यो अभियानमा सहभागी हुन अनुरोध गरेकी छिन् । नेतृ