२४ कार्तिक २०८३, मंगलबार
राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध बिद्रोह गर्ने रामकुमारी झाँक्रीको खुलासा

काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने बताएकी छन्। सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै झाँक्रीले ओलीले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारमा यो सबै