२२ आश्विन २०८३, बिहिबार
राजनीति

कोभिडविरुद्धको अभियानमा सरकारका प्रयासमा सहयोग होस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको अभियानमा सरकारका प्रयासमा साथ र सहयोग दिन आह्वान गर्नुभएको छ । आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कोरोना नियन्त्रण गर्ने अभियानमा एक जुट भई रोगलाई