२१ बैशाख २०८३, सोमबार
राजनीति

ओलीले जसपा विभाजन नजिक पुर्याइदिएपछि बाबुरामको यस्तो रुवाबासी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अध्यक्ष महन्त ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई सत्ताको ललिपप देखाएर विभाजन नजिक पुर्याइदिएपछि उनीप्रति खनिदै रुवाबासी गरेका छन् ।