१९ चैत्र २०८२, बिहिबार
राजनीति

ओलीले उपाध्यक्षवाट हटाएपछि बामदेव रिसले आगो : ओलीलाई दिए अहिलेसम्मकै ठुलो टक्कर 

काठमाडौँ । प्रधानमन्त्री समेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई समेत उपाध्यक्षवाट हटाएपछि बामदेव गौतम आकोशित भएर ओलीलाई अहिलेसम्मकै ठुलो टक्कर दिन सफल भएका छन् । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका वामदेव गौतम आफूनिकट समूहको एकता अभियानको कार्यसम्पादन समितिको