२४ भदौ २०८३, बुधबार
राजनीति

माओवादी केन्द्रमा प्रवेश गरेकी विमला वली एकाएक ‘सम्पर्कविहीन’

काठमाडौं । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी वली सम्पर्कविहीन बनेकी छन् । आइतबार मात्र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी उनी अहिले सम्पर्कविहीन बनेको स्रोतले बतायो । वलीलाई आइतबार नै माओवादी प्रवेशको औपचारिक जानकारी दिने माओवादीको तयारी थियो । आइतबार राजीनामा दिएका