माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र आज संसद सचिवालयमा बुझाउने भएको छ । हिजो मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन