माओवादीले समर्थन फिर्ता लिएपछि गुहार माग्दै ओली पुगे देउवाको शरणमा
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री ओली कांग्रेसका सभापति देउवालाई फकाउन एमाले नेताहरूसहित बुढानिलकण्ठ पुगेका छन् । माओवादीले समर्थन