२२ आश्विन २०८३, बिहिबार
राजनीति

मन्त्री पद्मा अर्याल पदमुक्त भएपछि भावुक हुँदै लेखिन् यस्तो स्टाटस

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल पदमुक्त भएकी छन्। शुक्रबार बेलका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि आर्याल पदमुक्त भएकी हुन्। अर्यालले पदमुक्त भएपछि भावुक हुँदै पद अस्थायी भएको र आफूले जिम्मेवारी प्राप्त गर्दा बफादारीपूर्वक समर्पित हुनु