१२ श्रावण २०८३, मंगलबार
राजनीति

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न भोलि जेठ ५ गते दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से कक्षमा बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । भोलि