काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका यूवा नेता गगन थापा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोशित भएका छन् । आज दिउसो सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले प्रधानमन्त्री ओलीले गलत प्रचार गरेको भएर आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त्री ओलीले केही दिन