११ श्रावण २०८३, सोमबार
राजनीति

उज्ज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था अझै जटिल

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । तर पाण्डेले कोरोना रिपोर्ट नेगेटिभ आएपनि