काठमाडौं । अन्तत: बहुप्रतिक्षित संवैधानिक परिषदको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक संवैधानिक अंगका पदाधिकारी नियुक्तिको राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्दै सकिएको छ । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबरा र