जसपाका अध्यक्ष ठाकुरद्वारा यादवलाई स्पष्टीकरण
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोधेको हो । अध्यक्ष यादवलाई तीन