११ असार २०८३, बिहिबार
राजनीति

ओलीविरुद्ध घनश्याम भुसालले लेखे कडा स्टाटस

काठमाडौं । नेकपा एमाले माधव कुमार नेपाल पक्षका नेता नेता घनश्याम भुसालले आफूहरू विरुद्ध फेरि अनर्गल प्रचार शुरू भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत माधव पक्ष छाडेर पार्टी एकतामा जान लागेको भन्ने हल्ला गलत रहेको प्रष्ट पारेका हुन् ।