२४ चैत्र २०८२, मंगलबार
राजनीति

आकस्मिक मन्त्रिपरिषद् बैठक : संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक जारी रहेको एक मन्त्रीले जानकारी दिएका छन् । राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । राष्ट्रपति