एमाले कार्यदल बैठकपछि रामकुमारी झाँक्रीले दिइन् यस्तो प्रतिक्रिया
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुन:स्थापना एउटा अनिवार्य सर्त भएको दावी गरेकी छन्। नेतृ झाँक्रीले आफूहरुले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेको बताएकी छन्। उनले अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत