२३ बैशाख २०८३, बुधबार
राजनीति

माधव नेपाल निवास कोटेश्वरमा देउवा र प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का असन्तुष्ट नेता माधव नेपाल मिल्ने संकेत थाहा पाएपछि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर