काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो तीन बजेका लागि सारिएको एक नेताले ले जानकारी दिए । स्थायी कमिटी बैठक सारिनुको कारण भने खुलाइएको छैन । दिउँसो ३